पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाउने निर्णय गरेको छ । निगमले गए राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो । निगमका अनुसार अब पेट्रोलको नयाँ खुद्रा मूल्य प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मूल्य १४ सय रुपैयाँ कायम … Continue reading पेट्रोलियम पदार्थको मूल्य वृद्धि